Premier Tourism News Portal from Nepal

नेपाली

चन्द्रागिरि केबलकारमा दैनिक एक घण्टा लन्च ब्रेक

Tourism Mail | 20th March, 2017

काठमाडौं, चैत ७  । सोमबारदेखि चन्द्रागिरि केबलकार दैनिक एक घण्टा बन्द हुने भएको छ। साढे १२ बजेदेखि साढे १ बजेसम्म लन्च ब्रेकको व्यवस्था गरेकाले सो समय केबुलकारको सेवा बन्द हुने चन्द्रागिरि हिल्सले जनाएको छ। कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केही समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागू गरिएको कम्पनीको भनाई…

सिम्रिकको भरतपुर उडान बुधबारदेखि

Tourism Mail | 20th March, 2017

काठमाडौं, चैत ७  । सिम्रिक एयरलाइन्सले आगामी बुधबारदेखि भरतपुरमा पनि उडान थाल्ने भएको छ। काठमाडौंबाट बिहान १० बजे उडान हुने र भरतपुरबाट साढे १० बजे हुने सिम्रिक एयरलाइन्सले जानकारी दिएको छ   । उनका अनुसार ३ हजार ५ सय, ३ हजार १ सय र २ हजार ७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ। कम्पनीले चाँडै नै…

बिस्केट जात्राको तयारी सुरु

Tourism Mail | 19th March, 2017

भक्तपुर, ६ चैत । आगामी चैत २८ गतेदेखि आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राको तयारी सुरु भएको छ । आगामी वैशाख ५ गतेसम्म चल्ने जात्राको मुख्य आकर्षणका रुपमा रहेको लिङ्गो उठाउनका लागि गुठी संस्थान भक्तपुरले सूर्यविनायक नगरपालिकास्थित चित्तपोलको सल्लाघारी वनबाट करिब ५५ हात लामा दुई लिङ्गो भक्तपुर नगरपालिका–११ ल्येसिंखेल अर्थात् भेलुखेलस्थित जात्रास्थलमा ल्याई पु¥याएको…

नयाँ वर्षमा ‘गुराँस उत्सव’

Tourism Mail | 19th March, 2017

बागलुङ, ६ चैत । नयाँ वर्ष २०७४ को अवसरमा यहाँ ‘गुराँस उत्सव’ हुनेभएको छ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो ।   गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस…

धौलागिरि पदमार्गको नक्सा तयार

Tourism Mail | 19th March, 2017

म्याग्दी, ६ चैत । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो । म्याग्दीमा हालै…

जीवित कुमारीको बृहत् पूजा सम्पन्न

Tourism Mail | 19th March, 2017

त्रिशूली, ६ चैत । मुलुकभर रहेका जिवित कुमारीको बृहत् पूजा कार्यक्रमअन्तर्गत नुवाकोटको भैरवीदेवी मन्दिरमा रहनुभएका नुवाकोट कुमारी ९ दिनिशा डँगोल०को पूजा गरिएको छ । जिवित कुमारीको दोस्रो बृहत् पूजा कार्यक्रमअन्तर्गत उपत्यकाबाहिर रहनुभएका एकमात्र नुवाकोट कुमारीको ह्युमत मिसा पुचः काठमाडौँबाट आएका भक्तजनले कुमारीको पूजा गरेका हुन् । पाँच महिना हुँदा कुमारी हुनुभएका चार वर्षीया नुवाकोट कुमारीको…

झुट विवरण पेश गरि प्रमाणपत्र टिप्दै फरार हुँदै सगरमाथा आरोही

Tourism Mail | 19th March, 2017

गणेश हिमाल पर्यटन विकास समितिको बधाईं तथा शुभकामना ग्रहण गर्दै मन्त्री तामाङले पर्यटन क्षेत्रमा आफ्नो अनुभव मजदुरदेखि नै रहेको भन्दै पर्यटन व्यवसायीहरुको धेरै समस्या आफूले नजिकबाट नियालेको बताए । गणेश हिमाल पर्यटन विकास समितिका पदाधिकारीहरुले धादिङ जिल्लाको पर्यटन विकासका लागि देखिएका विभिन्न बाधा र समाधानका उपायहरुको बारेमा जानकारी गराए पछि राज्यमन्त्री तामाङले त्यसको गहन रुपमा…